डा. केसीसँग आज दोस्रो वार्ता गर्दै

काठमाडौं । १८ दिनदेखि अनशनरत डा गोविन्द केसीसँग सरकारले वार्ता सुरु गरेको छ । केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको छ । टोली गठनपछि भएको वार्ता गएराति अबेरसम्म चलेपनि निष्कर्षमा पुग्ने सकेन । अहिले फेरि वार्ता हुने डा. केसीका प्रतिनिधि अभिशेषकराज सिंहले बताउनु … Continue reading डा. केसीसँग आज दोस्रो वार्ता गर्दै